• Trending:

कर्णाली संसदीय दलको प्रमुख सचेतक बने शर्मा

कर्णाली संसदीय दलको प्रमुख सचेतक बने शर्मा

Economist Nepal

Thu, Bhadra 16 2079

कर्णाली संसदीय दलको प्रमुख सचेतक बने शर्मा


कर्णाली संसदीय दलको प्रमुख सचेतक बने शर्मा



kharibot

सुर्खेत ।  नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् ।

उनलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् ।  

यसअघि प्रमुख सचेत बनेकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो । 

शाहभन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा थिए । उनी एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् ।

बिहीबार नियुक्त भएका शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका व्यक्ति हुन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.