• Trending:

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु

Economist Nepal

Thu, Bhadra 16 2079

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु


फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु



kharibot

मनिला । फिलिपिन्समा बुधबार थप ३, ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

योसँगै सङ्क्रमितको  कुल संख्या  ३, ८८३, ९५७  पुगेको छ ।

यहाँको स्वास्थ्य विभागले  दिएको जानकारी अनुसार सक्रिय  सङ्क्रमितको सङ्ख्या २२, २५९  पुगेको छ  ।

त्यसैगरी  सङ्क्रमणको जटिलताबाट थप  एकै दिनमा ५० जना बिरामीको मृत्यु भएको छ । योसँगै  मृत्यु हुनेको सङ्ख्या ६१, ८६४ पुगेको छ ।

करिब ११ करोड  जनसङ्ख्या भएको  फिलिपिन्समा ७ करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.