• Trending:

चीनले रुसी ग्यास युआन रुबलमा तिर्ने

चीनले रुसी ग्यास युआन रुबलमा तिर्ने

Economist Nepal

Tue, Bhadra 21 2079

चीनले रुसी ग्यास युआन रुबलमा तिर्ने


चीनले रुसी ग्यास युआन रुबलमा तिर्ने



kharibot

मस्को । युक्रेनमाथि पश्चिमी प्रतिबन्धका कारण मस्कोले बेइजिङसँग घनिष्ठ सम्बन्ध बढाउँन खोजेकाले चीनले अमेरिकी डलरको सट्टा अब रुबल र युआनमा रूसी ग्यासको भुक्तानी गर्ने रसियाको ऊर्जा कम्पनी गाजप्रोमले मङ्गलबार बताएको छ ।

“रुबल र युआन मुद्राहरूमा चीनलाई रूसी ग्यास आपूर्तिको लागि भुक्तान गर्नको लागि  तयारी गरिएको छ,”  कम्पनीले विज्ञप्तिमा  उल्लेख गरेको छ ।

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.