• Trending:

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

Economist Nepal

Wed, Bhadra 22 2079

घट्यो सुनको मूल्य


घट्यो सुनको मूल्य



kharibot

काठमाडौं । सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार ९४ हजार  रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको थियो । 

त्यस्तै, महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ ।

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.