• Trending:

मकवानपुरमा चट्याङ लागेर  एक  महिलाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर  एक  महिलाको मृत्यु

Economist Nepal

Wed, Bhadra 22 2079

मकवानपुरमा चट्याङ लागेर  एक  महिलाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर  एक  महिलाको मृत्यु

kharibot

बागमती । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

मङ्गलबार राति  चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.