• Trending:

इन्द्रजात्रा- नेपाली सेनाकाे रिहर्सल (फाेटाेफिचर)

इन्द्रजात्रा- नेपाली सेनाकाे रिहर्सल (फाेटाेफिचर)

Economist Nepal

Wed, Bhadra 22 2079

इन्द्रजात्रा- नेपाली सेनाकाे रिहर्सल (फाेटाेफिचर)

इन्द्रजात्रा- नेपाली सेनाकाे रिहर्सल (फाेटाेफिचर)

kharibot

काठमाडाैं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएकाे छ । यसकाे अन्तिम दिन शुक्रबार रहेकाे छ ।

उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेकाे छ ।

जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेकाे छ । साथै श्वेत भैरवकाे मूर्ती सिंगारिएकाे छ । 

इन्द्रजात्राका दिन काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएकाे छ । 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.