• Trending:

सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु

सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु

Economist Nepal

Wed, Bhadra 22 2079

सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु


सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु



kharibot

सल्यान । विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार सर्पको टोकाइबाट चार वर्षीय बालिकाको मृत्यु भएको हो ।

बन्गाड कुपिण्डे नगरपालिका-३ खेतगारा औलबेसी निवासी कन्जरा विककी छोरी सृष्टि विकको मृत्यु भएको हो ।

घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लामा सर्पले डसेको उपचार सम्भव नभएको र बाहिर जानुपर्ने बाध्यताका कारण उनको अकालमा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.