• Trending:

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त गोंगबुबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त गोंगबुबाट पक्राउ

Economist Nepal

Wed, Bhadra 22 2079

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त गोंगबुबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त गोंगबुबाट पक्राउ

kharibot

काठमाडौं  । प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्‍दै आइरहेका २९ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् ।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीको भनाइ छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.