काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले रुसी सेनाले नियन्त्रणमा लिएका देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरू फिर्ता गरेको दाबी गरेका छन् ।
“यस साता हामीलाई सँग खार्किभ क्षेत्रबाट शुभ समाचा आएको छ जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, 'अहिले युक्रेनी भूभाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन । '
पछिल्ला…
Comments
Related News