• Trending:

झापामा पाँच वर्षीया बालिका बलात्कृत

झापामा पाँच वर्षीया बालिका बलात्कृत

Economist Nepal

Thu, Bhadra 23 2079

झापामा पाँच वर्षीया बालिका बलात्कृत


झापामा पाँच वर्षीया बालिका बलात्कृत



kharibot

झापा  । झापामा एक जना ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ । 

भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.