• Trending:

क्यानडामा छुरा प्रहार- दोस्रो संदिग्धको पनि मृत्यु

क्यानडामा छुरा प्रहार- दोस्रो संदिग्धको पनि मृत्यु

Economist Nepal

Thu, Bhadra 23 2079

क्यानडामा छुरा प्रहार- दोस्रो संदिग्धको पनि मृत्यु

क्यानडामा छुरा प्रहार- दोस्रो संदिग्धको पनि मृत्यु

kharibot

काठमाडौं । क्यानडामा १० जनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको छुरा प्रहार गर्ने दोस्रा संदिग्धको मृत्यु भएको छ ।

उनी प्रहरी नियन्त्रणमा थिए । ३२ वर्षीय माइल्स स्यान्डरसनको  गिरफ्तारपछि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

उनको मृत्युबारे प्रहरीले थप विवरण दिएको छैन् । एक अज्ञात अधिकारीले यसअघि स्यान्डरसनको मृत्यु आत्मघाती चोटका कारण भएको बताएका थिए ।

यसैबीच छुरा प्रहारका घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ । आक्रमणमा मारिएका अधिकांश संदिग्ध आक्रमणकारी जेम्स स्मिथ क्री नेसन आदिवासी समुदायका थिए।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.