• Trending:

सन्दीपलाई पक्राउ गर्न अदालतको अनुमति

सन्दीपलाई पक्राउ गर्न अदालतको अनुमति

Economist Nepal

Thu, Bhadra 23 2079

सन्दीपलाई पक्राउ गर्न अदालतको अनुमति


सन्दीपलाई पक्राउ गर्न अदालतको अनुमति



kharibot

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।

प्रहरीले बुधबारनै पक्राउ गर्न अनुमति मागेकोमा अदालतले विहिबार अनुमति दिएको अदालत स्रोतले जानकारी दिएको छ । अदालतको अनुमतिसँगै अब प्रहरीले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुलेको छ ।

सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपले आफु कानुनी लडाई लड्ने बताएका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.