• Trending:

कोरोना अपडेट– थप २२७ जना संक्रमित, एक जनाको मृत्यु  

कोरोना अपडेट– थप २२७ जना संक्रमित, एक जनाको मृत्यु  

Economist Nepal

Thu, Bhadra 23 2079

कोरोना अपडेट– थप २२७ जना संक्रमित, एक जनाको मृत्यु  


कोरोना अपडेट– थप २२७ जना संक्रमित, एक जनाको मृत्यु  



kharibot

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ४४०१ जनामा परीक्षण गर्दा २२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै १५१८ नमुनाको पीसीआर परीक्षण गर्दा १३७ जनामा र २८८३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा १६८ जना संक्रमित निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ७३ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार १० जनाको मृत्यु भएको छ ।  

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.