• Trending:

बालेनको अर्को एक्सन– सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न पत्राचार

बालेनको अर्को एक्सन– सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न पत्राचार

Economist Nepal

Thu, Bhadra 23 2079

बालेनको अर्को एक्सन– सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न पत्राचार

बालेनको अर्को एक्सन– सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न पत्राचार

kharibot

काठमाडौं  । काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ । 

महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित् वडा कार्यालयमा गई निमानुसार बहाल कर र सो को जरिवानासहित बुझाउन पत्राचार गरेको हो । 

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ । 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.