• Trending:

चीनको सिचुआन भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

चीनको सिचुआन भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

Economist Nepal

Thu, Bhadra 23 2079

चीनको सिचुआन भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

चीनको सिचुआन भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

kharibot

चेङ्दु । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८६  पुगेको छ भने ३५ जना अझै बेपत्ता छन् ।

बिहीबार दिउँसोसम्म मृत्यु हुने मध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३६ जना यान शहरका रहेको  बताइएको छ ।

चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार गान्जीको लुडिङ काउन्टीमा दिउँसो १२ बजेर ५२ मिनेटमा  सोमबार भूकम्प गएको हो । 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.