• Trending:

नेप्से आज बन्द, शेयर कारोबार नहुने

नेप्से आज बन्द, शेयर कारोबार नहुने

Economist Nepal

Fri, Bhadra 24 2079

नेप्से आज बन्द, शेयर कारोबार नहुने


२४ भाद्र २०७९, शुक्रबार

Nepal Stock

काठमाडौं । शेयर बजार शुक्रबार बन्द हुने भएको छ । आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब शेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्ने छ । विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो । तर केही समयअघिदेखि शुक्रबार तीन घण्टाका लागि शेयर कारोबार खुल्ने गरेको थियो । फेरि असोजदेखि शुक्रबार शेयर कारोबार बन्द हुने भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.