• Trending:

बेलायतकी महारानी एलिजावेथको निधनमा सरकारले तीन दिन शोक मनाउने

बेलायतकी महारानी एलिजावेथको निधनमा सरकारले तीन दिन शोक मनाउने

Economist Nepal

Fri, Bhadra 24 2079

बेलायतकी महारानी एलिजावेथको निधनमा सरकारले तीन दिन शोक मनाउने


२४ भाद्र २०७९, शुक्रबार

deuwa cabinet 1

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको हो ।

उनको निधनमा सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चीरशान्तिको कामना गरेको छ । महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय भएको जनाइएको छ । नेपालका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निणर्य गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.