• Trending:

रुसबाट एक हजार वर्ग किमी क्षेत्र रुसबाट फिर्ता गरिएको युक्रेनको दाबी

रुसबाट एक हजार वर्ग किमी क्षेत्र रुसबाट फिर्ता गरिएको युक्रेनको दाबी

Economist Nepal

Sat, Bhadra 25 2079

रुसबाट एक हजार वर्ग किमी क्षेत्र रुसबाट फिर्ता गरिएको युक्रेनको दाबी


२५ भाद्र २०७९, शनिबार

ukraine

किभ । युक्रेनले गत हप्ता रुसबाट आफ्नो दक्षिण र पूर्वमा १,००० वर्ग किलोमिटर (३८५ वर्ग माइल) भन्दा बढी क्षेत्र रुसबाट फिर्ता लिएको जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभ क्षेत्रमा ३० भन्दा बढी बस्ती मुक्त गरिएको बताएका छन् ।

खार्किभ क्षेत्रमा रुसका शीर्ष कब्जा अधिकारीले युक्रेनी सेनाले ‘महत्वपूर्ण विजय’ जितेको स्वीकार गरे । भिटाली गान्चेभले रुसी टिभीलाई युक्रेनीहरूले रुसी रक्षा रेखा तोडेको बताए ।

उनले रुसी नियन्त्रणमा रहेको खार्किभको सबैभन्दा महत्वपूणर् सहरी केन्द्र कुपियान्स्क र अन्य दुई सहरबाट सर्वसाधारणलाई बाहिर निकालिएको बताए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.