• Trending:

न्युजिल्याण्डमा ११ जना सवार डुंगा ह्वेल माछासँग ठोक्किएर पल्टियो

न्युजिल्याण्डमा ११ जना सवार डुंगा ह्वेल माछासँग ठोक्किएर पल्टियो

Economist Nepal

Sat, Bhadra 25 2079

न्युजिल्याण्डमा ११ जना सवार डुंगा ह्वेल माछासँग ठोक्किएर पल्टियो


२५ भाद्र २०७९, शनिबार

dunga
फाइल फोटो

वेलिङ्टन । न्युजिल्याण्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किँदा ११ जना सवार माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ ।

प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन् । अन्य ६ जनाको भने उद्धार गरिएको छ । उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ तर तीनजना यात्रु अझै फेला परेका छैनन् ।

काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ । रासस/सिन्ह्वा

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.