• Trending:

डोटीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

डोटीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

Economist Nepal

Sun, Bhadra 26 2079

डोटीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार


२६ भाद्र २०७९, आईतवार

resque

डोटी । डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका -३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार सेनाले जनाएको छ ।

बिहीबार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी थिइन् । उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गण डोटीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.