• Trending:

स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित

Economist Nepal

Sun, Bhadra 26 2079

स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित


२६ भाद्र २०७९, आईतवार

barca hiF5gl2p9t

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे । यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा काडिज अंकविहीन रहँदै पुछारमा रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.