• Trending:

तोलाको कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

तोलाको कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Economist Nepal

Sun, Bhadra 26 2079

तोलाको कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


२६ भाद्र २०७९, आईतवार

gold

काठमाडौं । सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम छ । यस्तै, आइतबार चाँदीको भाउ पनि तोलाको ११ सय ५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.