• Trending:

राष्ट्रियसभा बैठक २९ गतेसम्मका लागि सर्‍यो

राष्ट्रियसभा बैठक २९ गतेसम्मका लागि सर्‍यो

Economist Nepal

Sun, Bhadra 26 2079

राष्ट्रियसभा बैठक २९ गतेसम्मका लागि सर्‍यो


२६ भाद्र २०७९, आईतवार

samsad 3

काठमाडौं । आज (आइतबार) बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ । आइतबार (२६ भदौ) दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालका अनुसार ‘विशेष कारणवश’ बैठक स्थगित भएको हो ।

अर्को बैठक भदौ २९ गते बुधबार बिहान १०ः५९ मा बैठक बस्ने फुयालले जानकारी दिएका छन् । शनिबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.