• Trending:

कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर

कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर

Economist Nepal

Sun, Bhadra 26 2079

कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर

Naya Page

कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा र नक्साविपरित बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।

यसैक्रममा महानगरले आज (आइतबार) कोटेश्वर-तीनकुने सडक खण्डमा नक्सापास बिना बनाइएका संचरना भत्काएको छ । संरचना भत्काउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो । डोजरसहित महानगरका प्रतिनिधि पुगेपछि केही व्यापारीले आफैले अनधिकृत संरचना भत्काउन थालेका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.