• Trending:

नेपालको प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको अल्मुताइरीको घोषणा

नेपालको प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको अल्मुताइरीको घोषणा

Economist Nepal

Sun, Bhadra 26 2079

नेपालको प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको अल्मुताइरीको घोषणा

Naya Page

नेपालको प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको अल्मुताइरीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ५३५ दिनको कार्यकालपछि आफूले जिम्मेवारी छाडेको बताएका छन् ।

गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचित भएका थिए । विवादकै बीच एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी महिनादेखि उतै बसेका थिए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.