• Trending:

सुर्या लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

सुर्या लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

Economist Nepal

Sun, Bhadra 26 2079

सुर्या लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न


२६ भाद्र २०७९, आईतवार

20220910 172230 scaled 1

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स क लि। द्वारा कैलालीको लम्की शाखामा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

टिकापुर एरिया शाखा प्रमुख रबिन्द्र हमाल को प्रमुख अतिथ्यता तथा लम्की शाखाका शाखा प्रमुख सुरेश जैसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा आर्थिक वर्ष २०७८र०७९ मा व्यक्तिगत तथा समुहगत विधा तर्फ उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानेजर र उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । सूर्या लाइफ इन्स्योरेन्स लम्कि शाखा बिगत ८ बर्ष देखि व्यवसाय संचालन गर्दै दुर दराजसम्म बीमाको पहुँच पुर्याइरहेको र आउदा दिनहरूमा अझ बढि महत्वका साथ बीमा सेवा बिस्तार गर्ने रणनीति लिएको शाखा प्रमुख जैसिले बताए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.