• Trending:

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

Economist Nepal

Mon, Bhadra 27 2079

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार


२७ भाद्र २०७९, सोमबार

share

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ । यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता शेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.