• Trending:

घटयो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

घटयो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

Economist Nepal

Mon, Bhadra 27 2079

घटयो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२७ भाद्र २०७९, सोमबार

gold

काठमाडौं । सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकोमा सोमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो ।

सुनको मूल्य घटे पनि सोमबार पनि चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएको छ । महासंघले सोमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.