
धनगढी । डा.गोविन्द केसीले आज (सोमबार) देखि कैलालीको धनगढीबाट २० औँ सत्याग्रह शुरु गर्ने भएका छन् । आफूले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनले सत्याग्रह शुरु गर्न लागेका हुन् ।
केसी अहिले अनसन बस्नका लागि धनगढीतिर जाँदैछन् । केसीले पछिल्लो समय सरकारसँग सात बुँदे माग राख्दै आएका छन् । यसअघि, भदौ १२ देखि शुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै दुई साताका लागि स्थगित गरेका थिए ।
Comments
Related News



