• Trending:

नेपालमा ‘प्रेमगीत ३’ हिन्दी र नेपाली दुवैमा प्रदर्शन हुने

नेपालमा ‘प्रेमगीत ३’ हिन्दी र नेपाली दुवैमा प्रदर्शन हुने

Economist Nepal

Mon, Bhadra 27 2079

नेपालमा ‘प्रेमगीत ३’ हिन्दी र नेपाली दुवैमा प्रदर्शन हुने


२७ भाद्र २०७९, सोमबार

premgeet3 home

काठमाडौं । निर्माता सन्तोष सेनको ‘प्रेमगीत ३’ हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो ।

उनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत लेखेका छन ‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै दिन लगाउने निर्णय गरेका छौं ।’ यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योल थियो । तर अहिले भने हिन्दीमा पनि रिलिज हुने भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.