• Trending:

फूलचोकी जङ्गलमा महिलाको हत्या – Naya Page 2022

फूलचोकी जङ्गलमा महिलाको हत्या – Naya Page 2022

Economist Nepal

Mon, Bhadra 27 2079

फूलचोकी जङ्गलमा महिलाको हत्या – Naya Page 2022


२७ भाद्र २०७९, सोमबार

death woman

ललितपुर । ललितपुरस्थित फूलचोकीको जङ्गलमा एक महिलाको हत्या भएको छ । ललितपुर प्रहरी परिसरका अनुसार हत्या गरिएकी ती महिलाको नाम ठेगाना खुलिसकेको छैन ।

प्रहरीले ती महिलाको गए राति हत्या गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ । परिसरले हत्यामा संलग्न भनिएका ती पुरुषलाई सोमबारै अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाको हत्या आरोपमा पक्राउ परेका पुरुषले घटना स्वीकारकाले सार्वजनिक गर्न लागिएको हो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.