• Trending:

चिनियाँ नेता भेटघाटमा व्यस्त, काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त {फोटो फिचर}

चिनियाँ नेता भेटघाटमा व्यस्त, काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त {फोटो फिचर}

Economist Nepal

Tue, Bhadra 28 2079

चिनियाँ नेता भेटघाटमा व्यस्त, काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त {फोटो फिचर}


२८ भाद्र २०७९, मंगलवार

jam 5

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडौंको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ । उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् ।

नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार बिहान सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । यस्तै, संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले मंगलबार बिहानै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए । उनलाई सोमबार साँझ नै सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमै स्वागत गरेका थिए ।

city
jam 2
jam 3
jam 4
jam 1
jam 5 1
jam 6
jam 7
jam 8
jam 9
jam 10
jam 11
jam 12
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.