• Trending:

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामा पनि चल्यो महानगरको डोजर

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामा पनि चल्यो महानगरको डोजर

Economist Nepal

Wed, Bhadra 29 2079

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामा पनि चल्यो महानगरको डोजर


२९ भाद्र २०७९, बुधबार

dojar16 khte

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे चोक, नयाँ बजार क्षेत्रमा अनधिकृत संरचना हटाउन थालेको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको अगुवाइमा अनधिकृत संरचना निर्माण गरेर सञ्चालन गरिएका संरचनाहरु महानगरले हटाएको छ ।

अनधिकृत संरचना हटाउन पटक-पटक अनुरोध गरेता पनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।

अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो।महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.