• Trending:

नवौं राष्ट्रिय खेलकुदका ३६ वटै खेलस्थल तय, सुटिङ काठमाडौंमै हुने

नवौं राष्ट्रिय खेलकुदका ३६ वटै खेलस्थल तय, सुटिङ काठमाडौंमै हुने

Economist Nepal

Wed, Bhadra 29 2079

नवौं राष्ट्रिय खेलकुदका ३६ वटै खेलस्थल तय, सुटिङ काठमाडौंमै हुने


२९ भाद्र २०७९, बुधबार

pokhara 1

पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको थियो । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो । राखेपका अनुसार सुटिङ काठमाडौंमा हुनेछ । यस्तै, पौडी भने अन्त्यमा पोखरामै राखिएको छ ।

खेलकुदका ३६ खेलमा दुई खेलबाहेक अन्य खेलहरु गण्डकी प्रदेशमै हुने भएका छन् । यसअघि राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेलकुद गर्ने भने पनि कास्की, म्याग्दी, बाग्लुङ, नवलपुर र पर्वत गरी पाँच जिल्लामा हुनेछ भएको छ ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट भने हाल त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा जारी छ । प्रतियोगिता २८ असोजबाट ३ कात्तिकसम्म हुँदैछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
g
g1
city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.