• Trending:

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

Economist Nepal

Thu, Bhadra 30 2079

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

Naya Page

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाको सन्देशसहित तीनवटा विधेयक पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक ३१ भदौ शुक्रबार दिउँसो १२ः५९ बजे बस्नेछ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.