• Trending:

कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो

कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो

Economist Nepal

Fri, Bhadra 31 2079

कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो


३१ भाद्र २०७९, शुक्रबार

bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा यस्तो कर्जा १३.७ प्रतिशतले बढेको छ ।

गत साउन महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२.१ प्रतिशतले बढेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.