• Trending:

नेकपा एसकी सुदूरपश्चिम संसदीय दलकी सचेतक दुर्गा बिक माओवादी केन्द्रमा प्रवेश

नेकपा एसकी सुदूरपश्चिम संसदीय दलकी सचेतक दुर्गा बिक माओवादी केन्द्रमा प्रवेश

Economist Nepal

Fri, Bhadra 31 2079

नेकपा एसकी सुदूरपश्चिम संसदीय दलकी सचेतक दुर्गा बिक माओवादी केन्द्रमा प्रवेश

३१ भाद्र २०७९, शुक्रबार

Durga BK Prachanda

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश संसदीय दलकी सचेक दुर्गा बिक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे । त्यस्तै, थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावतलगायत पनि माओवादी प्रवेश गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.