• Trending:

तीनकुनेको वागमती करिडोर क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

तीनकुनेको वागमती करिडोर क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

Economist Nepal

Sun, Asoj 2 2079

तीनकुनेको वागमती करिडोर क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

२ आश्विन २०७९, आईतवार

dojar16 khte
फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित वाग्मती करिडोर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । फुटपाथ ओगटेर बनाएका अवैध संरचनामा डोजर चलाइएको हो ।

महानगरको दैनिक कार्यतालिका अनुसार अवैध संरचनामा डोजर चलाउने काम भइरहेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । महानगरले ३५ दिने सूचना जारी गर्दै भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान सञ्चालन गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.