• Trending:

न्याय सेवा आयोगले सरकारलाई पठायो निर्वाचन अधिकृतको नाम (सूची)

न्याय सेवा आयोगले सरकारलाई पठायो निर्वाचन अधिकृतको नाम (सूची)

Economist Nepal

Sun, Asoj 2 2079

न्याय सेवा आयोगले सरकारलाई पठायो निर्वाचन अधिकृतको नाम (सूची)


२ आश्विन २०७९, आईतवार

nyaya parishad judicial council secretariat

काठमाडौं । न्यायपरिषदले ७७ जिल्ला न्यायाधीशलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको छ ।

परिषदले थप १७ जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाएको छ । यस्तै न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको छ भने थप २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा परामर्श दिएको छ । परिषदको सिफारिस अनुसार निर्वाचन आयोगले उनीहरुको नियुक्ति गर्नेछ ।
यस्तो छ परिषदको सिफारिस

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.