• Trending:

ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छ : राष्ट्रपति बाइडेन

ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छ : राष्ट्रपति बाइडेन

Economist Nepal

Mon, Asoj 3 2079

ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छ : राष्ट्रपति बाइडेन


३ आश्विन २०७९, सोमबार

Biden

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् । चिनियाँ फौजले ताइवानमाथि हमला गरेको पृष्ठभूमिमा राष्ट्रपति वाइडेनको सो भनाई आएको हो ।

अमेरिकी सेनाले चीनले दाबी गरेको स्वशासित टापुको रक्षा गर्छ कि गर्दैन भनेर सोधिएको एक प्रश्नमा उनले अमेरिकी सेनाले ठापुको रक्षा गर्ने बताए ।

केही महिनाअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको छ । चीनको चेतावनीबीच पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन । उनको भ्रमणपछि चीनले ताइवानको रक्षा क्षेत्रमा हवाइ गस्ती बढाएको थियो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.