• Trending:

किड क्विन नेपालले देखाए प्रतिभा

किड क्विन नेपालले देखाए प्रतिभा

Economist Nepal

Mon, Asoj 3 2079

किड क्विन नेपालले देखाए प्रतिभा


kid

काठमाडौं । नेप्लिज फेसन होमले किड क्विन नेपाल आयोजना गर्ने भएको छ । असोज २९ गते राजधानीमा हुने १८औं संस्करणकोे प्रतियोगिताका लागि ९ देखि १४ वर्षसम्मका २५ बालिकाले ट्यालेन्ट शोमा प्रतिभा प्रदर्शन गरिसकेका छन् ।

ट्यालेन्ट शोमा बालिकाले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितामा सुबारिया श्रेष्ठ, प्रार्थना बज्राचार्य, ममता श्रेष्ठ, श्रीषा श्रेष्ठ, सायुरी पुजारी, सकिरा तामाङ, ग्रेसी शाही, आस्था थापा मगर, सुवा कोजु, सफलता प्रधानांग, इरिना महर्जन, त्रिक्सि चित्रकार, प्राप्ति रेग्मी, परी मगर, स्तुति कार्की, तृप्ति वैद्य, ज्योति कार्की, पलिस्था कुटुवो, इप्शा प्रजापति, प्रश्का पुलामी गृष्मा रञ्चल, निर्जला कौशिला, मर्था तामाङ, कृष्पी पौडेल र नासिका ठकुरी अन्तिम प्रतिस्पर्धामा भिड्दै छन् ।

प्रतियोगिता मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, मिस नेवाः नपाल प्रिया तण्डुकार र मिस नेवाः नेपाल प्रजिता श्रेष्ठको कोरियोग्राफीमा छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.