• Trending:

१५ वर्षीया बालिकालाई होटलमा लगेर बलात्कार

१५ वर्षीया बालिकालाई होटलमा लगेर बलात्कार

Economist Nepal

Mon, Asoj 3 2079

१५ वर्षीया बालिकालाई होटलमा लगेर बलात्कार


३ आश्विन २०७९, सोमबार

Rape

तेह्रथुम । तेह्रथुममा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा लालगिुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई राजनले सोही गाउँपालिका-२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते बलात्कार गरको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.