• Trending:

कांग्रेसको समानुपातिक सूची बुझाउन आयोग पुगे विश्वप्रकाश

कांग्रेसको समानुपातिक सूची बुझाउन आयोग पुगे विश्वप्रकाश

Economist Nepal

Mon, Asoj 3 2079

कांग्रेसको समानुपातिक सूची बुझाउन आयोग पुगे विश्वप्रकाश


३ आश्विन २०७९, सोमबार

congresh banda suchi

काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको नेपाली कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् ।

सोही क्रममा कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन महामन्त्री शर्मा कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् । दलहरुले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवार बन्दसूची बुझाइरहेका छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.