• Trending:

माओवादीले बुझायो समानुपातिक सूची, बाबुरामको पार्टीबाट पाँच जना

माओवादीले बुझायो समानुपातिक सूची, बाबुरामको पार्टीबाट पाँच जना

Economist Nepal

Mon, Asoj 3 2079

माओवादीले बुझायो समानुपातिक सूची, बाबुरामको पार्टीबाट पाँच जना


३ आश्विन २०७९, सोमबार

dev gurung

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । आज (सोमबार) महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरु निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् ।

पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा समावेश गरिएको छ ।

प्रतिनिधिसभामा भट्टराईको पार्टीका ५ जनासहित ११० र प्रदेशसभामा २२० गरी कूल ३३० जनाको नाम पेस गरिएको उनले बताए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.