• Trending:

साफ महिला च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशलाई दुई गोलको अग्रता

साफ महिला च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशलाई दुई गोलको अग्रता

Economist Nepal

Mon, Asoj 3 2079

साफ महिला च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशलाई दुई गोलको अग्रता

३ आश्विन २०७९, सोमबार

saff 1

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ । दशरथ रंगशालामा जारी फाइनल खेलको १४ औं मिनेटमा पहिलो गोल गरेको बंगलादेशले ४२ औं मिनेटमा दोश्रो गोल थपेको हो ।

ल्मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् । यस्तै ४२ औं मिनेटमा कृष्णरानी सरकारले अर्को गोल गरिन् । नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.