• Trending:

प्रधानमन्त्री-मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन

प्रधानमन्त्री-मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन

Economist Nepal

Tue, Asoj 4 2079

प्रधानमन्त्री-मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन


४ आश्विन २०७९, मंगलवार

pm office 1

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन ।

डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निणर्य भएको डेढ साता वितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनकि गर्ने दायित्व मन्त्रिपरिषद् कार्यालयकै हो । तर सो कार्यालयले बेवास्ता गर्दा उनीहरुको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो । राजधानी दैनिकबाट

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.