• Trending:

प्रतिनिधि सभातर्फ २७ र प्रदेशसभातर्फ ९७ दलले बुझाए बन्दसूची (सूचीसहित)

प्रतिनिधि सभातर्फ २७ र प्रदेशसभातर्फ ९७ दलले बुझाए बन्दसूची (सूचीसहित)

Economist Nepal

Tue, Asoj 4 2079

प्रतिनिधि सभातर्फ २७ र प्रदेशसभातर्फ ९७ दलले बुझाए बन्दसूची (सूचीसहित)


४ आश्विन २०७९, मंगलवार

banda suchi

काठमाडौं । निर्वाचन आयोगमा हिजो (सोमबार) प्रतिनिधिसभा समानुपातिकतर्फ २७ दलले बन्दसूची बुझाएका छन् ।
सोमबार राति १० बजेसम्मको तथ्याङ्ग अनुसार समानुपातिकको बन्दसूची बुझाउने दलको संख्या २७ पुगेको आयोगले जनाएको छ ।

यस्तो छ सूची-

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
1 2

यस्तै प्रदेशतर्फ समानुपातिकका लागि ९७ दलले बन्दसूची बुझाएका छन्।

city

सबैभन्दा बढी बागमती प्रदेशमा २० दलले बन्दसूची बुझाएका छन् ।

jagdamba.cement
2 2

त्यसपछि प्रदेश १ र मधेस प्रदेशमा समान १६ दलले बन्दसूची बुझाएका छन् ।

3

यस्तै सुदूरपश्चिम प्रदेशमा १३ र कणर्ाली प्रदेशमा १० दलले बन्दसूची बुझाएका छन् ।

4

यस्तै गण्डकी र लुम्बिनीमा समान ११ दलले बन्दसूची बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

5

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.