• Trending:

डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

Economist Nepal

Tue, Asoj 4 2079

डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो


४ आश्विन २०७९, मंगलवार

D Mat khata news pic. 715x420 1

काठमाडौं । पुँजी बजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ ।

मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ । सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी-आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.