• Trending:

काठमाडौं उपत्यकामा एकै दिन ३,५३२ सवारी चालकमाथि कारवाही

काठमाडौं उपत्यकामा एकै दिन ३,५३२ सवारी चालकमाथि कारवाही

Economist Nepal

Wed, Asoj 5 2079

काठमाडौं उपत्यकामा एकै दिन ३,५३२ सवारी चालकमाथि कारवाही


५ आश्विन २०७९, बुधबार

traffic

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामआ एकै दिन ३,५३२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा मंगलबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९ जना, लेन अनुशासन पालना नगर्ने ६९, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १७९ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् । यस्तै ३ हजार १५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.