• Trending:

इटहरीमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

इटहरीमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

Economist Nepal

Wed, Asoj 5 2079

इटहरीमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु


५ आश्विन २०७९, बुधबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे भित्री सडक खण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.